काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको सेयर कारोबार मंगलबारदेखि खुला भएको छ । ग्रीन भेन्चर्सको पहिलो कारोबार प्रतिकित्ता २७१ रुपैयाँ १० पैसामा रुपैयाँमा खुला भएको हो ।
नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम ९१ रुपैयाँ ८६ पैसादेखि अधिकतम २७५ रुपैयाँ ५८ पैसा रेन्ज तोकेको थियो । मंगलबार सोही रेन्जको अधिकतम विन्दु नजिकबाट कारोबार खुला भएको हो ।
सेयर कारोबारका लागि ‘जीभीएल’ संकेत दिइएको छ । ग्रीन भेन्चर्सको चुक्ता पुँजीका आधारमा कायम कुल ३ करोड १२ लाख ५० हजार कित्ता सेयर आइतबार सूचीकरण गरिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्