×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्रीन भेन्चर्स लिमिटेडको सेयर कारोबार मंगलबारदेखि खुला, ओपनिङ्ग रेञ्ज कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

ग्रीन भेन्चर्स लिमिटेडको सेयर कारोबार मंगलबारदेखि खुला, ओपनिङ्ग रेञ्ज कति ?

६ बैशाख २०७९, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । ग्रीन भेन्चर्स लिमिटेडको सेयर कारोबार मंगलबारदेखि खुला भएको छ । ग्रीन भेन्चर्सको पहिलो कारोबार प्रतिकित्ता २७१ रुपैयाँ १० पैसामा रुपैयाँमा खुला भएको हो ।

नेप्सेले पहिलो कारोबारका लागि न्यूनतम ९१ रुपैयाँ ८६ पैसादेखि अधिकतम २७५ रुपैयाँ ५८ पैसा रेन्ज तोकेको थियो ।  मंगलबार सोही रेन्जको अधिकतम विन्दु नजिकबाट कारोबार खुला भएको हो ।

सेयर कारोबारका लागि ‘जीभीएल’ संकेत दिइएको छ । ग्रीन भेन्चर्सको चुक्ता पुँजीका आधारमा कायम कुल ३ करोड १२ लाख ५० हजार कित्ता सेयर आइतबार सूचीकरण गरिएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: