×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हुन्डाईले गर्यो नयाँ वर्ष योजना सार्वजनिक, के-के छन् विशेषताहरु ?

GLOBAL IME BANK
SHREE KESH

हुन्डाईले गर्यो नयाँ वर्ष योजना सार्वजनिक, के-के छन् विशेषताहरु ?

२८ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  हुन्डाई अटोमोवाइलको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टीनेन्टलले आफ्नो नयाँवर्ष २०७९ योजना नयाँवर्षको सुरुवात हुन्डाईको साथ सार्वजनिक गरेको छ । सो योजना अन्तर्गत ग्राहकहरूले ४ लाखसम्म नगद छुट प्राप्त गर्न सक्नेछन् ।

नयाँ वर्ष बोनस ७९ हजार एक्सचेन्ज बोनस ७९ हजार सम्म, मोडेल इयर डिस्काउन्ट ९९ हजार सम्म, द्रुत मूल्यांकन र स्पट एक्सचेन्जमा १ वर्षको लागि निःशुल्क बीमा र सडक कर रहेको कम्पनीले जनाएको छ । लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिले नेपाल भरी १६ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरुमार्फत ग्राहकहरुलाई सेवा प्रदान गरिरहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: