×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइएमई जनरल इन्स्योरेन्सको ७% बोनस सेयरमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?

PRIME CA

आइएमई जनरल इन्स्योरेन्सको ७% बोनस सेयरमा मूल्य समायोजन, आइतबार कतिमा खुल्छ कारोबार ?

२५ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको ७% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको बोनस सेयर समायोजनपछिको मूल्य ६ सय २ रुपैयाँ ८० पैसा निर्धारण गरिदिएको छ ।
सोहि भाउलाई आधार मानेर आइतबार कम्पनीको सेयर कारोबार खुल्नेछ । कम्पनीले गत वर्षको नाफाबाट ७% बोनस सेयर र कर तिर्न ०.३७% नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीले वैशाख ९ गते लैनचौर ब्यांक्वेट काठमाडौंमा बिहान १० बजे  साधारणसभा बोलाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: