काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको संस्थापक समूहको सेयर बिक्री खुल्ला हुने भएको छ । कम्पनीको वैशाख १२ गतेदेखि ९१ हजार १९५ कित्ता संस्थापक समूहको सेयर लिलामीमा बिक्री खुल्ला हुने भएको हो । जसमा सर्वसाधारण समूहको ८८ हजार ९३४ कित्ता र संस्थापक समूहको २ हजार २६१ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्न लागेको कम्पनीले जनाएको छ ।
लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी बन्नुपर्नेछ । न्यूनतम १ सय कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिने भएको छ । आवेदन दिने अन्तिम म्याद वैशाख २० गतेसम्म रहेको कम्पनीले जनाएको छ । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटलले रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्