काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नेपाली नागरिकहरुलाई सेयरमा आरक्षण दिईने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले रोजगारीका लागि विदेशमा रहेका नेपाली नागरिकलाई सेयरमा आरक्षण दिने बताएका हुन् ।
उनले नेपाली युवालाई साधारण सेयर (आइपीओ) र फर्दर पब्लिक अफरिङ (एफपीओ)मा आरक्षण दिने बताए । सरकारले त्यसका लागि आवश्यक प्रकृया सुरु गरेको जानकारी उनले गराए । यस्तै विदेशी मुद्रा सञ्चिति ६/७ महिनाको आयात धान्न पुग्ने रहेको पनि अर्थमन्त्री शर्मा बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्