काठमाडौं । जानकी फाइनान्सले ५१ हजार ३५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले अशोक कुमार शाहको नाममा रहेको उक्त सेयर बिक्रीमा ल्याएको हो ।
कम्पनीले उक्त सेयर खरिद गर्नका लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई दिनुपर्ने भएकाले ईच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजातसहित जानकारी गराउन कम्पनीले आग्रह गरेको छ ।
यस अवधिमा संस्थापक सेयरधनीको निवेदन नआएमा प्रचलित कानून बमोजिम अन्य व्यक्तिलाई बिक्री गर्ने कम्पनीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्