×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जीवन विकास लघुवित्त वित्तीय संस्थामा दुई जना सञ्चालक चयन

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

जीवन विकास लघुवित्त वित्तीय संस्थामा दुई जना सञ्चालक चयन

२९ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थामा दुई जना सञ्चालक चयन भएका छन् । गत चैत २५ गते सम्पन्न वार्षिक साधारणसभाले सर्वसाधारणतर्फ गोकर्ण खतिवडा र अशोक सिटौलालाई चयन गरेको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: