Skip to content
LAXMI SUNRISE BANK

कुमारी बैंकद्धारा वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम, १०९ जनाले गरे रक्तदान

अर्थ सरोकार

कुमारी बैंक लिमिटेड २१औँ वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा कुमारी बैक कर्मचारी संघले रक्तदान कार्यक्रम आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी एवं अन्य स्वयम सेवी रक्तदाताहरू गरी १०९ जनाले रक्तदान गरेका छन् ।

देशमा आवश्यक रगत आपूर्तिमा उक्त कार्यक्रमबाट सङ्कलित रगतबाट केही सहज हुनेमा आयोजकले विश्वास लिएको छ ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK