×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

महालक्ष्मी विकास बैंक र श्रेष्ठ टेलरिङ्गबीच सम्झौता, बैंकका ग्राहकले आकर्षक छुट पाउने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

महालक्ष्मी विकास बैंक र श्रेष्ठ टेलरिङ्गबीच सम्झौता, बैंकका ग्राहकले आकर्षक छुट पाउने

२२ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । महालक्ष्मी विकास बैंक र श्रेष्ठ टेलरिङ्गबीच सम्झौता भएको छ । बैंक र श्रेष्ठ टेलरिङ्गबीच सहकार्य गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

उक्त सम्झौता पश्चात् यस बैंकको डेबिट कार्ड, क्युआर स्क्यान पे र महालक्ष्मी मोबाइल बैंकिङमार्फत भुक्तानी गर्ने ग्राहकहरूले सर्टिङ, सुटिङका साथै अन्य विभिन्न सेवाहरूमा आकर्षक छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: