Skip to content
LAXMI SUNRISE BANK

विजय लघुवित्त वित्तीय संस्थाको ५ लाख ३४ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

अर्थ सरोकार

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । बिहिबार कम्पनीको ५ लाख ३४ हजार २५.१५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
अब यो सेयर हितग्राही खातामा आएपछि सेयरधनीले खरीदबिक्री गर्न सक्नेछन् । कम्पनीको गत पुस २४ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित २०.०३ प्रतिशत बोनस सेयर सूचिकृत भएको हो ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK