×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विजय लघुवित्त वित्तीय संस्थाको ५ लाख ३४ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

विजय लघुवित्त वित्तीय संस्थाको ५ लाख ३४ हजार कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत

२४ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत भएको छ । बिहिबार कम्पनीको ५ लाख ३४ हजार २५.१५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।
अब यो सेयर हितग्राही खातामा आएपछि सेयरधनीले खरीदबिक्री गर्न सक्नेछन् । कम्पनीको गत पुस २४ गते सम्पन्न वार्षिक साधारणसभाबाट पारित २०.०३ प्रतिशत बोनस सेयर सूचिकृत भएको हो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: