काठमाडौं : मुक्तिनाथ विकास बैंकले वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो । बैंकले यस त्रैमाससम्म १.४९ प्रतिशतलेले खुद नाफा बढाएर १ अर्ब २ करोड ६ लाख रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्षको यसैअवधिमा बैंकले १ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यसअवधिमा बैंकको वितरण योग्य नाफा ५४ करोड ७२ लाख रुपैयाँ पुगेको छ ।
यता बैंकको सञ्चालन नाफा २.६६ प्रतिशतलेले घटेको छ र खुद ब्याज आम्दानी २६.७९ प्रतिशतले वृद्धि भएको छ । यस्तै बैंकको प्रतिसेयर आम्दानी ३६ पैसा बढेर २४ रुपैयाँ ६ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १३७ रुपैयाँ ४१ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्