×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेशनल माइक्रोफाइनान्सको ४०% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

PRIME CA

नेशनल माइक्रोफाइनान्सको ४०% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा

२४ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । नेशनल माइक्रोफाइनान्सको ४०% बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । कम्पनीले गत पुस २६ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा जम्मा गरिदिएको हो ।
पुस २६ गतेपछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । यद्यपी अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । अनिमात्र बोनस जम्मा गरिने कम्पनीले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: