×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकको २६ लाख ६३ हजार ६६ कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

GLOBAL IME BANK
SHREE KESH

एनसीसी बैंकको २६ लाख ६३ हजार ६६ कित्ता संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिनुपर्ने

२४ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले २६ लाख ६३ हजार ६६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिहिबार एक सूचना जारी गर्दै कम्पनीका विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त सेयर संस्थापक सेयरधनीले मात्र मात्र खरिद गर्न सक्ने गरी बिक्रीमा ल्याएको जनाएको छ ।
सो सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त सेयर खरिद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको बागबजारस्थित कार्यालयको सेयर विभागमा लिखित निवेदन सहितसम्पर्क गर्नुपर्नेछ ।
उक्त समयमा सेयर खरिद गर्न कुनै प्रस्ताव नआएमा अन्य खरिदकर्तालाई उक्त संस्थापक सेयर बिक्री गरिने छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: