काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकले २६ लाख ६३ हजार ६६ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले बिहिबार एक सूचना जारी गर्दै कम्पनीका विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त सेयर संस्थापक सेयरधनीले मात्र मात्र खरिद गर्न सक्ने गरी बिक्रीमा ल्याएको जनाएको छ ।
सो सेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त सेयर खरिद गर्न इच्छुक यस कम्पनीका हाल कायम रहेका संस्थापकहरुले यो सूचना प्रकाशित गरेको आजको मितिले ३५ दिनभित्र बैंकको बागबजारस्थित कार्यालयको सेयर विभागमा लिखित निवेदन सहितसम्पर्क गर्नुपर्नेछ ।
उक्त समयमा सेयर खरिद गर्न कुनै प्रस्ताव नआएमा अन्य खरिदकर्तालाई उक्त संस्थापक सेयर बिक्री गरिने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्