काठमाडौं । एनसीसी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक सेयरधनीले १४ लाख २५ हजार ६६८ कित्ता सेयर बिक्री गर्ने भएका हुन् । सो निवदेनसँगै बैंकले बिक्री प्रक्रिया अघि बढाएको छ ।
बैंकको सो सेयरमा बैंककै संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । यसको बिक्री गर्ने मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र एनसीसी बैंकको बागबजार काठमाडौंमा रहेको सेयर विभाग कार्यालयमा निवेदन दिनुपर्नेछ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्