×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनसीसी बैंकको १४ लाख २५ हजार ६६८ कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्ने !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनसीसी बैंकको १४ लाख २५ हजार ६६८ कित्ता संस्थापक सेयर बिक्रीमा, संस्थापक सेयरधनीले ३५ दिनभित्र आवेदन दिनुपर्ने !

२९ चैत्र २०७८, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनसीसी बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक सेयरधनीले १४ लाख २५ हजार ६६८ कित्ता सेयर बिक्री गर्ने भएका हुन् । सो निवदेनसँगै बैंकले बिक्री प्रक्रिया अघि बढाएको छ ।
बैंकको सो सेयरमा बैंककै संस्थापक सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् । यसको बिक्री गर्ने मूल्य भने खुलाइएको छैन । सेयर खरिद गर्न इच्छुक संस्थापकले ३५ दिनभित्र एनसीसी बैंकको बागबजार काठमाडौंमा रहेको सेयर विभाग कार्यालयमा निवेदन दिनुपर्नेछ ।
यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: