नेप्सेमा महालक्ष्मी विकास बैंकको ६६ लाख ८४ हजार ८०५.४५ कित्ता बोनस सेयर सूचिकृत अर्थ सरोकार ३० चैत्र २०७८, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा महालक्ष्मी विकास बैंकको बोनस सेयर सूचिकृत भएको छ । बैंकले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट वितरण गरेको २०% बोनस वापतको ६६ लाख ८४ हजार ८०५.४५ कित्ता बोनस सेयर सूचिकृत भएको हो । छुटाउनु भयो कि ? एनआईसी एशिया बैंकका कम्पनी सचिवको ‘मनपरी’, ‘दुर्व्यवहारको केस’ मिलाउन बैंकको नाममा ‘गैरकानुनी कागज’ !