काठमाडौं । आज आइतबार पनि सेयर बजार बन्द हुने भएको छ । सरकारले आज राम नवमीका अवसरमा सार्वजनिक विदा दिएकाले आज नेप्से पनि बन्द हुने भएको हो । अब नेप्से सोमबारमात्र खुला हुनेछ ।
यसअघि गत बिहिबार नेप्से सूचक ३५.६९ अंकले बढेर २४६४.३५ विन्दुमा बन्द भएको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२४ कम्पनीको ५४ लाख ४४ हजार ७३८ कित्ता सेयर खरिद बिक्री हुँदा २ अर्ब १२ करोडमाथिको सेयर कारोबार भएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्