×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार नेप्से बन्द, यस्तो छ कारण !

GLOBAL IME BANK
SHREE KESH

बिहिबार नेप्से बन्द, यस्तो छ कारण !

१ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । बिहिबार सेयर बजार बन्द हुने भएको छ । सरकारले बैशाख १ गते नयाँ वर्षको अवसरमा सार्वजनिक विदा दिएसंगै सेयर बजार बन्द रहेको हो । अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्ने भएको छ । यसअघि बुधबार नेप्से परिसूचक ३०.२४ अंकले बढेर २४१५.२४ बिन्दुमा पुगेको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२९ कम्पनीको ३३ लाख ९८ हजार ६४३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको ८ करोड ४३ लाख ३४ हजार ९३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: