काठमाडौं । बिहिबार सेयर बजार बन्द हुने भएको छ । सरकारले बैशाख १ गते नयाँ वर्षको अवसरमा सार्वजनिक विदा दिएसंगै सेयर बजार बन्द रहेको हो । अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्ने भएको छ । यसअघि बुधबार नेप्से परिसूचक ३०.२४ अंकले बढेर २४१५.२४ बिन्दुमा पुगेको थियो ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बुधबार कुल २२९ कम्पनीको ३३ लाख ९८ हजार ६४३ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४७ करोडमाथिको सेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार शिभम् सिमेन्टको भएको छ । यस कम्पनीको ८ करोड ४३ लाख ३४ हजार ९३६ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्