×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईबिएल एस क्याप्टिलद्धारा नयाँ बर्ष लक्षित आकर्षक योजना सार्बजनिक

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईबिएल एस क्याप्टिलद्धारा नयाँ बर्ष लक्षित आकर्षक योजना सार्बजनिक

१ बैशाख २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  नेपाल ईन्भेष्टमेण्ट बैंक लिमिटेडको पुर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्याप्टिल लिमिटेडले नयाँ वर्ष २०७९ को पावन अवसरमा सम्पूर्ण नेपाली लगानीकर्ताहरु माझ विभिन्न आकर्षक योजनाहरु (अफर) ल्याएको छ ।

यस क्यापिटलले प्रदान गर्दै आइरहेको सेवाहरुमा विशेष छुटका साथै निम्न योजनाहरु ल्याएको छ ।

  • मात्र रु २००० मा जीवनभरलाई डिम्याट र मेरो सेयर नविकरण गर्ने मौका, नयाँ तथा पुराना हितग्राही खाता दुबैलाई लागु हुने ।
  •  लगानी व्यवस्थापन सेवामा आबद्व भई पहिलो वर्षमा ७०% वार्षिक शुल्क छुट
  •  व्यवस्थित लगानी योजना तथा इकाई खरिद गरी ९ जना भाग्यशाली विजेताले रु २०७९ बरावरको एनआईबिएल सहभागिता फण्डको इकाई जित्ने मौका

यो योजना २०७९ साल बैशाख १ गते देखि २०७९ साल असार १७ गते (७९ दिन) सम्मको लागि लागु हुने यस क्याप्टिलले जनाएको छ । थप जानकारीको लागि, एनआईबिएल एस क्यापिटल लिमिटेडको वेवसाईटमा  www.niblcapital.com तथा मुख्य कार्यलय (फोन नम्बर:( ०१४४२५२८०) मा सम्पर्क गर्न सकिने छ ।

 

 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी