×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनएलजी इन्स्योरेन्सको अध्यक्षमा बिमलप्रसाद वाग्ले, लिए पद तथा गोपनीयताको शपथ

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

एनएलजी इन्स्योरेन्सको अध्यक्षमा बिमलप्रसाद वाग्ले, लिए पद तथा गोपनीयताको शपथ

२० चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको अध्यक्षमा बिमल प्रसाद वाग्ले चयन भएका छन् । १६औं साधारणसभापछि बसेको सञ्चालक समितिको बैठकले वाग्लेलाई सर्वसम्मत अध्यक्षमा चुनेको हो ।
अध्यक्ष वाग्लेले आजै बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालबाट पद तथा गोपनीयताको शपथ लिई कार्यभार सम्हालेका कम्पनीले जानकारी दिएको छ ।
नवनिर्वाचित अध्यक्षसँग ३७ वर्षभन्दा बढी निजामति सेवा तथा विभिन्न संस्थामा काम गरेको अनुभव छ । सचिव पदबाट अवकाश पाएका वाग्ले यसअघि पनि एनएलजी इन्स्योरेन्स कम्पनीकाे अध्यक्ष थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: