×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आरटिजिएस प्रणाली शनिबार पनि सूचारु हुने

GLOBAL IME BANK
SHREE KESH

आरटिजिएस प्रणाली शनिबार पनि सूचारु हुने

१८ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । आरटिजिएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली भाेलि शनिबार पनि सुचारु हुने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै आरटिजिएस प्रणाली शनिबार पनि सूचारु हुने जनाएको हो ।
राष्ट्र बैंकका अनुसार आरटिजिएस प्रणाली भोलि बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म खुला रहनेछ । विकास ऋणपत्र २०८३ को बाह्राैँ किस्ताकाे अर्धवार्षिक ब्याज भुक्तानी प्रयोजनका लागि आरटिजीएस प्रणाली सूचारु गरिने भएकाे राष्ट्र बैंककाे सूचनामा उल्लेख छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: