Skip to content
LAXMI SUNRISE BANK

आरटिजिएस प्रणाली शनिबार पनि सूचारु हुने

अर्थ सरोकार

काठमाडौँ । आरटिजिएस (रियल टाइम ग्रस सेटलमेन्ट) प्रणाली भाेलि शनिबार पनि सुचारु हुने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै आरटिजिएस प्रणाली शनिबार पनि सूचारु हुने जनाएको हो ।
राष्ट्र बैंकका अनुसार आरटिजिएस प्रणाली भोलि बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म खुला रहनेछ । विकास ऋणपत्र २०८३ को बाह्राैँ किस्ताकाे अर्धवार्षिक ब्याज भुक्तानी प्रयोजनका लागि आरटिजीएस प्रणाली सूचारु गरिने भएकाे राष्ट्र बैंककाे सूचनामा उल्लेख छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK