×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११.५८% लाभांश पारित गर्न प्रभु इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा बुधबार

PRIME CA

११.५८% लाभांश पारित गर्न प्रभु इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा बुधबार

३० चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा आज बुधबार हुँदैछ । सभा प्रभु कम्प्लेक्स तिनकुने काठमाडौंमा बिहान ११ बजेदेखि सुरु भएको हो ।
कम्पनीले सभामा ११.५८% लाभांश पारित गर्ने विशेष प्रस्ताव पेस गर्ने भएको छ । कम्पनीले गत वर्षको नाफाबाट ११% बोनस सेयर र कर तिर्न ०.५८% नगद लाभांश वितरण गर्ने भएको हो । सभा तथा लाभांश प्रयोजनको कम्पनीले चैत १७ गते बुक क्लोज गर्दैछ ।
त्यसैले चैत १६ गतेसम्म कायम सेयरधनीले मात्रै कम्पनीले वितरण गर्ने लाभांश र सभामा भाग लिन पाउनेछन्
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: