काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको १५% बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीको मंसिर १९ गते सम्पन्न १४औं वार्षिक साधारणसभाबाट पारित १५% बोनस सेयर सेयरधनीको हितग्राही खातामा जम्मा भएको हो ।
यद्यपी हालसम्म पनि आफ्ना सेयरको प्रमाणपत्रहरु अभौतिक नगरेका सेयरधनीहरुको हकमा आफुसँग भएको सेयर प्रमाणपत्र अभौतिक गराई सोको जानकारी प्राप्त भएपछि मात्र सम्बन्धीत सेयरधनीको हितग्राही खातामा उल्लेखित बोनश सेयर जम्मा गरिने कम्पनीले जनाएको छ ।
हालसम्म पनि हितग्राही खाता खोल्न बाँकी रहेका सेयरधनीहरुले यस कम्पनीको सेयर रजिष्ट्रार नविल इन्भेष्टमेन्ट बैंकिङ वा आफ्नो पायक पर्ने निपेक्ष सदस्यकोमा सम्पर्क गरी डिम्याट खाता खोलि आफ्नो शेयर प्रमाणपत्र जम्मा गर्न आग्रह गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्