काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडको वरिष्ठ प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाल नियुक्त भएका छन् । कम्पनीले दाहाललाई आज मंगलबारबाटै लागू हुने गरी उक्त पदमा नियुक्त गरेको हो ।
उनी विगत २० बर्ष भन्दा बढी बैंक तथा वित्तीय क्षेत्रमा व्यवस्थापकीय तहमा रहि कार्यरत छन् । प्राइम लाइफ २०६५ जेठ २२ गतेदेखि सञ्चालनमा आएको कम्पनी हो । हाल यस कम्पनीको चुक्ता पूँजी २ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्