×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्राइम लाइफ इन्स्योरेन्सको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा दाहाल नियुक्त

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्राइम लाइफ इन्स्योरेन्सको बरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृतमा दाहाल नियुक्त

२१ चैत्र २०७८, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं ।  प्राइम लाइफ इन्स्योरेन्स लिमिटेडको वरिष्ठ प्रमुख कार्यकारी अधिकृतमा निर्मल दाहाल नियुक्त भएका छन् । कम्पनीले दाहाललाई आज मंगलबारबाटै लागू हुने गरी उक्त पदमा नियुक्त गरेको हो ।
उनी विगत २० बर्ष भन्दा बढी बैंक तथा वित्तीय क्षेत्रमा व्यवस्थापकीय तहमा रहि कार्यरत छन् । प्राइम लाइफ २०६५ जेठ २२ गतेदेखि सञ्चालनमा आएको कम्पनी हो । हाल यस कम्पनीको चुक्ता पूँजी २ अर्ब ७८ करोड रुपैयाँ रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: