×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

५५.३१ प्रतिशत घट्यो प्रोग्रेसिभ फाइनान्सको खुद नाफा, प्रतिसेयर आम्दानी २ रुपैयाँ ०१ पैसा हुँदा अन्य सुचकको अवस्था ?

काठमाडौं । प्रोग्रेसिभ फाइनान्स कम्पनीले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दाको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले यस त्रैमासमा ११ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जज गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनाका ५५.३१ प्रतिशतले थोरै हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ३ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस्तै कम्पनीको वितरणयोग्य नाफा ४०.३० प्रतिशतले घटेर २ करोड ४९ लाख रुपैयाँ पुगेको छ । कम्पनीले यस त्रैमासमा निक्षेप संकलन ३६.७९ प्रतिशतले वेद्धि गरेको छ भने कर्जा लगानी ६१.०२ प्रीतशतले वृद्धि गरेको छ । यसैगरी प्रतिसेयर आम्दानी २ रुपैयाँ ०१ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ०३ पैसा रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: