काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको ७% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको बोनस सेयरपछिको मूल्य ६ सय २ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ । सोहि भाउलाई आधार मानेर बिहिबार कम्पनीको सेयर कारोबार खुलेको छ ।
यस कम्पनीले गत वर्षको नाफाबाट ७% बोनस सेयर र कर तिर्न ०.३६% नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सभा वैशाख ११ गते वीरगञ्जस्थित दियालो लर्डस प्लाजामा दिउँसो १२ः३० बजे हुने भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्