×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रुडेन्सियल इन्स्योरेन्सको ७% बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

GLOBAL IME BANK
SHREE KESH

प्रुडेन्सियल इन्स्योरेन्सको ७% बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

२४ चैत्र २०७८, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको ७% बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेले कम्पनीको बोनस सेयरपछिको मूल्य ६ सय २ रुपैयाँ ८० पैसा निर्धारण गरेको छ । सोहि भाउलाई आधार मानेर बिहिबार कम्पनीको सेयर कारोबार खुलेको छ ।
यस कम्पनीले गत वर्षको नाफाबाट ७% बोनस सेयर र कर तिर्न ०.३६% नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सभा वैशाख ११ गते वीरगञ्जस्थित दियालो लर्डस प्लाजामा दिउँसो १२ः३० बजे हुने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: