काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको वार्षिक साधारणसभा वैशाख ११ गते हुने भएको हो । सभामा गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुने भएको छ । कम्पनीले हाल कायम १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँमा उक्त बोनस सेयर प्रस्ताव गरेको हो ।
सभा वीरगञ्जस्थित दियालो लर्डस प्लाजामा दिउँसो १२ः३० बजे हुने भएको छ । सभा प्रयोजनका लागि कम्पनीले चैत २४ गते बुक क्लोज गरिसकेको छ । तर्सथ चैत २३ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन भएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्