×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा वैशाख ११ गते हुने, प्रस्तावित ७.३६ प्रतिशत लाभांश पारित गर्ने विशेष एजेण्डा

GLOBAL IME BANK
SHREE KESH

प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा वैशाख ११ गते हुने, प्रस्तावित ७.३६ प्रतिशत लाभांश पारित गर्ने विशेष एजेण्डा

४ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको वार्षिक साधारणसभा वैशाख ११ गते हुने भएको हो । सभामा गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुने भएको छ । कम्पनीले हाल कायम १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५६० रुपैयाँमा उक्त बोनस सेयर प्रस्ताव गरेको हो ।

सभा वीरगञ्जस्थित दियालो लर्डस प्लाजामा दिउँसो १२ः३० बजे हुने भएको छ । सभा प्रयोजनका लागि कम्पनीले चैत २४ गते बुक क्लोज गरिसकेको छ । तर्सथ चैत २३ गतेसम्म नेप्सेमा कायम रहेका सेयरधनीहरुले मात्र साधारण सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन भएका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: