Skip to content
LAXMI SUNRISE BANK

प्रुडेन्सियल इन्स्योरेन्सको बीसौं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित ७ प्रतिशत लाभांश पारित

अर्थ सरोकार

 

वीरगञ्ज । निर्जीवन बीमाको कारोबार गर्दै आएको प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको बीसौं वार्षिक साधारण सभा २०७९ साल बैशाख ११ गते दियालो लर्डस प्लाजा, वीरगञ्ज, पर्सामा सम्पन्न भएको छ । सो साधारण सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष  विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । कम्पनीको संचालक समितिले प्रस्ताव गरे बमोजिम कम्पनीको बीसौं वार्षिक साधारण सभाबाट ७ प्रतिशत  बोनस शेयर र ०.३६८ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्व सम्मतिबाट पारित भएको छ ।

साविक १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५ सय ६० साठी चुक्ता पूँजीबाट बोनश सेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब १८ करोड ८१ लाख ४४ हजार ८ सय १९ हुनेछ ।

 

 

 

 

 

 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK