काठमाडौं । सरकारले सातामा २ दिन विदा दिने निर्णय गरेको छ । सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । यस्तै कार्यालय समय विहान ९ः३० बजे र साँझ ५ः३० बजेसम्म हुने भएको छ ।
नेपाल आयल निगमले इन्धनको खपत कम गर्नका लागि सातामा २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।मन्त्रिपरिषद बैठकले कम आवश्यक, बिलासीजन्य वस्तु आयातमा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्