×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सातामा २ दिन विदा दिने सरकारको निर्णय, जेठ १ गतेदेखि लागु हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सातामा २ दिन विदा दिने सरकारको निर्णय, जेठ १ गतेदेखि लागु हुने

Artha Sarokar

१४ बैशाख २०७९, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सरकारले सातामा २ दिन विदा दिने निर्णय गरेको छ । सरकारले जेठ १ गतेदेखि परीक्षणका रुपमा लागू हुने गरी शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषद्‌को बैठकले उक्त निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् । यस्तै कार्यालय समय विहान ९ः३० बजे र साँझ ५ः३० बजेसम्म हुने भएको छ ।

नेपाल आयल निगमले इन्धनको खपत कम गर्नका लागि सातामा २ दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।मन्त्रिपरिषद बैठकले कम आवश्यक, बिलासीजन्य वस्तु आयातमा प्रतिबन्ध लगाउने निर्णय पनि गरेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी