काठमाडौं । रिलायन्स फाइनान्सले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दाको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले यस त्रैमासमा ३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जज गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनाका ५५.९१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ८ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीको खुद ब्याज आम्दानी ७३.६९ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ५५.९१ प्रतिशतले बढेको छ । रिर्जभ कोषमा २० करोड १३ लाख रुपैयाँ रहेको छ । कम्पनीले यस अवधिमा निक्षेप संकलन ६ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८५ पैसा (वार्षिक) रहेको रिलायन्सको प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ०७ पैसा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्