×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रिलायन्स फाइनान्सको खुद नाफा ५५.९१% घट्यो, नेटवर्थ १२१ रुपैयाँ ०७ पैसा हुँदा अन्य सूचकको अवस्था कस्तो ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

रिलायन्स फाइनान्सको खुद नाफा ५५.९१% घट्यो, नेटवर्थ १२१ रुपैयाँ ०७ पैसा हुँदा अन्य सूचकको अवस्था कस्तो ?

११ बैशाख २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । रिलायन्स फाइनान्सले वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दाको वित्तीय विवरण सार्वजनिक गरेको हो । कम्पनीले यस त्रैमासमा ३ करोड ८२ लाख रुपैयाँ खुद नाफा आर्जज गरेको छ । जुन खुद नाफा अघिल्लो वर्षको तुलनाका ५५.९१ प्रतिशतले बढी हो । अघिल्लो वर्षको यसैअवधिमा कम्पनीले ८ करोड ६८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीको खुद ब्याज आम्दानी ७३.६९ प्रतिशतले बढेको छ भने सञ्चालन नाफा ५५.९१ प्रतिशतले बढेको छ । रिर्जभ कोषमा २० करोड १३ लाख रुपैयाँ रहेको छ । कम्पनीले यस अवधिमा निक्षेप संकलन ६ अर्ब २५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५ अर्ब ११ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ८५ पैसा (वार्षिक) रहेको रिलायन्सको प्रतिसेयर नेटवर्थ १२१ रुपैयाँ ०७ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD

प्रतिक्रिया दिनुहोस्

सिफारिस: