×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समता घरेलु लघुवित्तले २ लाख ८९ हजार ४४० कित्ता एफपीओ जारी गर्ने, प्रत्याभूतिकर्तामा एनआइबीएल एस क्यापिटल

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

समता घरेलु लघुवित्तले २ लाख ८९ हजार ४४० कित्ता एफपीओ जारी गर्ने, प्रत्याभूतिकर्तामा एनआइबीएल एस क्यापिटल

२७ चैत्र २०७८, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्ने भएको छ । कम्पनीले २ लाख ८९ हजार ४४० कित्ता एफपीओ जारी गर्ने भएको हो ।
एफपीओ बिक्रीका लागि कम्पनीले एनआइबीएल एस क्यापिटललाई सेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता शुक्रबार (चैत २५ गते) गते सम्पन्न भएको छ ।
सम्झौतामा समता घरेलुको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र एनआइबीएल एस क्यापिटलको तर्फबाट नायब महाप्रवन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: