काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्ने भएको छ । कम्पनीले २ लाख ८९ हजार ४४० कित्ता एफपीओ जारी गर्ने भएको हो ।
एफपीओ बिक्रीका लागि कम्पनीले एनआइबीएल एस क्यापिटललाई सेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ । सो नियुक्ति सम्बन्धी सम्झौता शुक्रबार (चैत २५ गते) गते सम्पन्न भएको छ ।
सम्झौतामा समता घरेलुको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र एनआइबीएल एस क्यापिटलको तर्फबाट नायब महाप्रवन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्