काठमाडौं । समृद्धि फाइनान्सको ९ लाख ४० हजार ४६६ कित्ता सेयर लिलामीको बोलपत्र वैशाख १४ गते बुधबार खोलिने भएको छ । बिक्री प्रबन्धक बीओके क्यापिटल मार्केट, नारायणचौर नक्साल काठमाडौंमा दिउँसो ३.३० बजेबाट बोलपत्र खेल्ने कार्यक्रम तय भएको छ ।
यसअघि कम्पनीले फागुन ८ गतेबाट फागुन २९ गतेसम्म २७ लाख २९ हजार ७०५ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो समयमा बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो । कम्पनीको बिक्री प्रबन्धकमा बीओके क्यापिटल लिमिटेड रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्