काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनीको केन्द्रीय कार्यालय सरेको छ । कम्पनीको केन्द्रीय कार्यालय कमलादी काठमाडौंबाट टंगाल मार्ग, टंगाल काठमाडौंमा स्थानान्तरण भएको हो ।
कम्पनीको बिमा व्यवसाय बढेसँगै दैनिक प्रशासनिक तथा जनशक्ति व्यवस्थापनमा कठिनाई उत्पन्न भएकाले केन्द्रीय कार्यालय स्थानान्तरण गरेको कम्पनीले जनाएको छ । बिमा समितिले चैत २२ गते कम्पनीलाई प्रधान कार्यालय स्थानान्तरणको स्वीकृति दिएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्