काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनको वार्षिक साधारणसभा चैत ३० गते (मंगलबार) हुने भएको छ । कम्पनीकाे चैत्र ६ गते, आइतबार बसेकाे सञ्चालक समितिकाे बैठकले ५५औँ वार्षिक साधारणसभा चैत्र ३० गते, बुधबार बिहान ११ बजेदेखि गर्ने निर्णय गरेको हो ।
गत आर्थिक वर्ष २०७८/७९ काे नाफाबाट कम्पनीका सेयरधनीहरूलाई १०% बाेनस सेयर तथा कर प्रयाेजनका लागि ०.५% नगद गरी कूल १०.०५% लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिने छ । सभाका कम्पनीले चैत १५ गतेदेखि ३० गतेसम्म बुक क्लोज गर्नेछ । चैत १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन र सभामा भाग लिन सक्नेछन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्