×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सन नेपाल लाइफ इन्स्योरेन्स विरगंज शाखाद्धारा १३ लाख रुपैयाँ दाबी भुक्तानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सन नेपाल लाइफ इन्स्योरेन्स विरगंज शाखाद्धारा १३ लाख रुपैयाँ दाबी भुक्तानी

३० चैत्र २०७८, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड विरगंज शाखाद्वारा देवाही गोनाही ६,रौतहटका स्वर्गीय अर्जुन महतोका पत्नी सीता देबीलाई १३ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी प्रदान गरेको छ । सन लाइफको विरगंज शाखाले एक कार्यक्रम आयोजना गरि उक्त रक प्रदान गरेको हो ।

विरगंज शाखा कार्यलयका प्रबन्धक राम प्रसाद ,गरुडा उपशाखा प्रमुख रामसोगारथ यादव र वडा अध्यक्षको उपस्थितिमा उक्त रकम प्रदान गरिएको हो । स्व. बिमितले बिदेश जान अघि सन नेपाल लाइफमा बैदेशिक म्यादी जीवन बिमा १० लाख रुपैयाँ बिमाङ्कको बीमा गरेका थिए । उनको कोभिड–१९ का कारण विदेशमा मृत्यु भएको थियो ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी