×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंकले गर्यो २ स्थानमा शाखा रहित बैंकिङ सेवा विस्तार, अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्य

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सनराइज बैंकले गर्यो २ स्थानमा शाखा रहित बैंकिङ सेवा विस्तार, अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्य

२५ चैत्र २०७८, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । सनराइज  बैंक लिमिटेडले बैंकिङ पहुच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैँकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा बिस्तार गर्दै आएको छ । सोही क्रममा चैत्र ८ मंगलबार बैंकले प्रदेश ५, बर्दिया जिल्लाको गेरुवागाउँपालिका वडा नं.३ शान्तिबजारमा ८८औं शाखा रहित बैङकि सेवा शुभारम्भ गरेको थियो ।

साथै मंगलबार बैंकले प्रदेश ४, गोरखा जिल्लाको पालुङ्गटार नगरपालिका वडा नं. ७ विरुवाटारमा ८९औं शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ । उक्त शाखा रहित बैंकिङ सेवाहरु संचालनमा आएसंगै बैंकको शाखारहित बैंकिङ संख्या ८९ पुगेको छ । बैंकले सेवा सञ्चालनका लागी गेरुवाका पूरन धामीर विरुवाटारकी हिरा सुनारलाई व्यवसायिक प्रतिनिधिका रुपमा नियुक्त गरेको छ । सो शाखा रहित बैंकिङ निक्षेप संकलन, रकमभुक्तानी, रकम स्थानान्तरण,बिल भुक्तानी लगायत बैंकले प्रदान गर्ने अन्य सेवा समेत उपलब्ध गराइने बताएको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी