काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले आफ्ना सेयरधनीहरुलाई लाभांश नदिने भएको छ । कम्पनीको आइतबार (चैत २० गते) बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
यस्तै बैठकले लाभांश बाहेक उक्त आर्थिक वर्षको वित्तीय विवरणहरु पारित गरी बिमा समितिमा पेश गर्ने निर्णय गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७२/७३ यता कुनै पनि लाभांश वितरण गरेको छैन ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्