×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल स्टक एक्सचेन्जमा उन्नति सहकार्य लघुवित्तको ५ लाख २८ हजार ५०९.११ कित्ता बोनस सेयर सूचीकृत

GLOBAL IME BANK
SHREE KESH

नेपाल स्टक एक्सचेन्जमा उन्नति सहकार्य लघुवित्तको ५ लाख २८ हजार ५०९.११ कित्ता बोनस सेयर सूचीकृत

९ बैशाख २०७९, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ५ लाख २८ हजार ५०९.११ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: