Skip to content
LAXMI SUNRISE BANK

नेपाल स्टक एक्सचेन्जमा उन्नति सहकार्य लघुवित्तको ५ लाख २८ हजार ५०९.११ कित्ता बोनस सेयर सूचीकृत

अर्थ सरोकार

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ५ लाख २८ हजार ५०९.११ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट ३० प्रतिशत बोनस सेयर वितरण गरेको थियो । सोही बोनस सेयर नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको हो ।

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK