×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वार्षिक २० अर्ब बराबरकोको कारोबार गर्दै भाटभटेनी सुपरमार्केट, १२ अर्ब ८७ करोड ऋण

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

वार्षिक २० अर्ब बराबरकोको कारोबार गर्दै भाटभटेनी सुपरमार्केट, १२ अर्ब ८७ करोड ऋण

१ जेष्ठ २०७९, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । भाटभटेनी स्टोरको वार्षिक कारोबार २० अर्ब रुपैयाँ पुगेको छ । भाटभटेनीले ऋणको लागि इक्रा नेपालमा गराएको रेटिङ अनुसार कम्पनीको सन् २०२१ मा १९ अर्ब ९९ करोड रुपैयाँको कारोबार भएको हो । सन् २०२० मा भाटभटेनीले १९ अर्ब ३६ करोड रुपैयाँको कारोबार गरेको थियो ।

भाटभटेनीको ५ वर्षमा हरेक वर्ष कारोबार बढ्दै गएको छ । सन् २०१७ मा भाटभटेनी डिपार्टमेन्ट स्टोरले ११ अर्ब १७ करोडको कारोबार गरेको थियो भने सन् २०१८ मा १७ अर्ब ९९ करोडको कारोबार गरेको थियो । भाटभटेनीको देशभर हाल २० वटा डिपार्टमेन्ट स्टोर रहेका छन् । साथै भाटभटेनी देशका विभिन्न स्थानमा ८ वटा स्टोर थप गर्ने तयारीमा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी