काठमाडौं । भाटभटेनी स्टोरको वार्षिक कारोबार २० अर्ब रुपैयाँ पुगेको छ । भाटभटेनीले ऋणको लागि इक्रा नेपालमा गराएको रेटिङ अनुसार कम्पनीको सन् २०२१ मा १९ अर्ब ९९ करोड रुपैयाँको कारोबार भएको हो । सन् २०२० मा भाटभटेनीले १९ अर्ब ३६ करोड रुपैयाँको कारोबार गरेको थियो ।
भाटभटेनीको ५ वर्षमा हरेक वर्ष कारोबार बढ्दै गएको छ । सन् २०१७ मा भाटभटेनी डिपार्टमेन्ट स्टोरले ११ अर्ब १७ करोडको कारोबार गरेको थियो भने सन् २०१८ मा १७ अर्ब ९९ करोडको कारोबार गरेको थियो । भाटभटेनीको देशभर हाल २० वटा डिपार्टमेन्ट स्टोर रहेका छन् । साथै भाटभटेनी देशका विभिन्न स्थानमा ८ वटा स्टोर थप गर्ने तयारीमा रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्