काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटमा लिएको लक्ष्य पूरा गर्ने काम राष्ट्र बैंकले गर्ने बताएका छन् । अर्थमन्त्रालयमा बजेटपछि आयोजित पत्रकार सम्मेलनमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् । राख्छौं
यस्तै सरकारले बजेटमा ७ प्रतिशत बिन्दुमा मुल्यबृद्धि राख्ने लक्ष्य राखेकोमा सोही अनुसार काम गर्ने बताए । सरकारले ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य राखेको छ । साथै ७ प्रतिशतमा मुल्यबृद्धिलाई नियन्त्रणमा राख्ने योजना रहेको पनि गभर्नर अधिकारीले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्