काठमाडौं । इच्छाराज तामाङको सीटीसी मल लिलाम हुने भएको छ । सञ्चय कोषले ३५ दिने सूचना निकाल्दै सीटीसी मल लिलामको प्रक्रिया अघि बढाएको छ । कोषले मलमा रहेका १३२ वटा पसल कवलहरु लिलाम गर्ने भएको हो ।
इच्छाराज तामाङको सिभिल सहकारीले सिभिल स्टेटस्को नामबाट लिएको २१ करोड नतिरेपछि कोषले लिलामीको सूचना निकालेको हो । कोषले यसअघि सूचना निकालेर तामाङलाई सहकारीलाई ऋण तिर्न भनेको थियो । उक्त मल काठमाडौं महानगरपालिका ११ नम्बर वडाको सुन्धारामा २४२४ कित्ता नम्बरमा ६ रोपनीमा बनेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्