काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा एभरेष्ट बैंकको ८ लाख ५६ हजार ७८३ लाख इकाई ऋणपत्र सूचीकृत भएको छ । नेप्सेमा बैंकको ‘एभरेष्ट बैंक डिबेन्चर २०८६’ ऋणपत्र सूचीकृत भएको हो । बैंकले गत माघ ३ गतेदेखि माघ १७ गतेसम्म प्रतिइकाई १ हजार रुपैयाँ दरमा २० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको थियो ।
जसमध्ये ८ लाख ५६ हजार ७८३ इकाई सर्वसाधारणका लागि खुला गरिएको थियो । बाँकी रहेको इकाई भने बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गरेको थियो । बैंकले उक्त ऋणपत्रमा वार्षिक ब्याजदर ८.५ प्रतिशत दिने भएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्