×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रमोटर सेयरलाई साधारण सेयर सरह कारोबार गर्ने व्यवस्था गर्न निजी क्षेत्रको माग

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

प्रमोटर सेयरलाई साधारण सेयर सरह कारोबार गर्ने व्यवस्था गर्न निजी क्षेत्रको माग

Artha Sarokar

१९ बैशाख २०७९, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । प्रमोटर सेयरलाई साधारण सेयर सरह कारोबार गर्ने व्यवस्था गर्न निजी क्षेत्रले माग गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघद्धारा आयोजित पूर्वबजेट छलफल कार्यक्रममा आगामी बजेटमार्फत उक्त व्यवस्था गर्न माग ष्रेको हो ।

त्यस्तै महासंघले विदेशी नागरिकले पनि नेपाल धितोपत्र बिनिमय बजारमा सेयर खरिद बिक्री गर्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ । नेप्सेमा इन्ट्रा डे, सर्टसेल लगायतका उपकरणको व्यवस्था ल्याइनुपर्ने र कमोडिटी बजारको थप विकास गर्नुपर्ने लगायतका सुझाव महासंघले दिएको छ ।

यसैगरी महासंघले विदेशी मुद्राको कारोबार खुल्ला गर्नुपर्ने, कम्तिमा नेपाली रुपैयाँ र अमेरिकन डलरको कारोबार गर्ने व्यवस्था मिलाउन पनि माग गरेको छ । यसो गरेको खण्डमा हेजिङ्गको समस्यालाई टेवा पुग्ने महासंघले जनाएको छ ।

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी