NABIL AD
Civil Bank

घटेको बजारमा के गर्ने ? नयाँ लगानीकर्ताले बुझ्नैपर्ने कुरा के हुन् ? अनुभवी लगानीकर्ता हरि ढकालका टिप्स (भिडियो)

GARIMA BANK AD
काठमाडौँ । पूराना तथा अनुभवी सेयर लगानीकर्ता हरि ढकालले घटेको बजारमा कसरी लगानी गर्ने भन्ने विषयमा टिप्स दिएका छन् । अर्थ सरोकार डटकमले केहि समय अगाडी गरेको सेयर तालिमका क्रममा सहभागीहरुलाई टिप्स दिंदै उनले लगानीकर्ताहरुले घटेको बजारमा बुझ्नैपर्ने कुरा के के हुन् लगायतका विषयमासमेत टिप्स दिएका छन् । प्रस्तुत छ अर्थ सरोकार डटकमको नियमित प्रस्तुती ‘सेयरका कुरा’ मा हरि ढकालका तीनै टिप्सहरु समेटिएको यो कार्यक्रम :

 

Hamro Parto AD
MEGA

प्रतिक्रिया दिनुहोस्

सिफारिस:

BLUE DIAMOND AD
अर्थ सरोकार डटकममा प्रकाशित समाचार शुभम् मिडियाको लिखित अनुमतिविना कतैपनि सम्प्रेषण गर्न मनाही छ । हामी अनुसन्धानमा विश्वास गर्छौं । र आजका हरेक पाठकहरु खोजमूलक समाचारका प्यासी छन् भन्ने हामीले बुझेका छौं । त्यसैले देशका विभिन्न ठाउँहरुमा हाम्रा इन्भेष्टिगेसन ब्यूरोहरु छन् । तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ वा ०१-५१९९१०८ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा arthasarokarnews@gmail.com मा ई-मेल गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ । अर्थ सरोकार समाचार प्रभाव हेर्न यहाँ क्लिक गर्नुहोस् ।

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2022.

Artha Sarokar® Trademark Registered. Regd. No. : 047796

Maintained By : Eservices Nepal