काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स लिमिटेड कम्पनी र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच मर्जर सम्बन्धि सम्झौता भएको छ ।
दुवै संस्थाका अधिकारीले मर्जमा जार्ने समझादारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।
बिमा समितिले पुँजी वृद्धिको योजना ल्याएपछि दुवै संस्था मर्जमा जान लागेका हुन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्