काठमाडौं । श्वेतगंगा हाइड्रोपावर कन्स्ट्रक्सनले आइपीओ बिक्री गर्ने भएको छ । आयोजना प्रभावित स्थानीयका र सर्वसाधारणलाई गरी कुल ३९ लाख ८२ हजार ५०० कित्ता आइपीओ बिक्री गर्ने भएको हो । कम्पनीले उक्त आईपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।
आइपीओको भाउ प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्