×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

श्वेतगंगा हाइड्रोपावर कन्स्ट्रक्सन कम्पनीले ३९ लाख ८२ हजार ५०० कित्ता आइपीओ बिक्री गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

GLOBAL IME BANK
SHREE KESH

श्वेतगंगा हाइड्रोपावर कन्स्ट्रक्सन कम्पनीले ३९ लाख ८२ हजार ५०० कित्ता आइपीओ बिक्री गर्ने, धितोपत्र बोर्डबाट पायो अनुमति

१२ जेष्ठ २०७९, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । श्वेतगंगा हाइड्रोपावर कन्स्ट्रक्सनले आइपीओ बिक्री गर्ने भएको छ । आयोजना प्रभावित स्थानीयका र सर्वसाधारणलाई गरी कुल ३९ लाख ८२ हजार ५०० कित्ता आइपीओ बिक्री गर्ने भएको हो । कम्पनीले उक्त आईपीओ बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

आइपीओको भाउ प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको कम्पनीले जनाएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: