काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंकबीचको मर्जर रोक्न परेको मुद्दाको फैसला आज हुने भएको छ । सर्वोच्च अदालतका न्यायधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले तत्काललाई मर्जर रोक्न आदेश दिएको थियो । उक्त रिटको सुनुवाइ कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको छ । मंगलबारका लागि संयुक्त इजलास डाकिएको थियो । सोही इजलासले अन्तरिम आदेश दिएमा दुई बैंकको मर्जर प्रकृया रोकिने भएको छ।
नेपाल पावर डेभलपमेण्ट एण्ड ईन्भेष्टमेन्ट कम्पनी प्रालिले हालेको उत्प्रेषणको मुद्दामा सुनुवाई गर्दै मर्जर/एक्विजिसन प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो । आज अल्पकालिन आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने फैसला हुने भएको छ । सर्वोच्च अदालतले राष्ट्र बैंकलाई पनि बोलाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्