काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा चिन्तामणि शिवाकोटी र डा.शंकरप्रसाद आचार्यलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले शिवाकोटी र आचार्यलाई राष्ट्र बैंकको सञ्चालकमा नियुक्त गरेको हो ।
चिन्तामणि शिवाकोटी राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर हुन् । यस्तै डा.शंकरप्रसाद आचार्य राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । राष्ट्र बैंक सञ्चालक सदस्यद्वय रामजी रेग्मी र डा. श्रीराम पौडेलको कार्यकाल सकिएसँगै रिक्त रहेको पदमा शिवाकोटी र आचार्यलाई सरकारले सञ्चालकमा नियुक्त गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्