काठमाडौं । आइतबार सेयर बजार बन्द हुने भएको छ । वैशाख १८ गते आइतबार अन्तराष्ट्रिय श्रमिक दिवसको दिन सरकारले सार्वजनिक बिदा दिएसँगै नेप्से पनि बन्द हुने भएको हो । अब सेयर बजार सोमबार मात्र खुल्ने भएको छ ।
यसअघि बिहीबार नेप्से सूचक २० अंकले घटेर २३५६.१७ विन्दुमा अडिएको थियो । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का अनुसार बिहिबार कुल २२६ कम्पनीको ४४ लाख १० हजार ४ सय ३२ कित्ता सेयर खरिद बिक्री हुँदा १ अर्ब ४ करोडमाथिको सेयर कारोबार भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्