काठमाडौं । एनआइसी एसिया क्यापिटलले बन्दमुखी म्युचुअल फण्ड योजना जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । क्यापिटलले ‘एनआइसी एसिया फ्लेक्सी क्याप फन्ड’ को १० करोड इकाई बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो ।
प्रतिइकाई १० रुपैयाँमा १ अर्ब रुपैयाँ बराबरको फन्ड जारी गर्न बोर्डले अनुमति दिएको हो । यस म्युचुअल फन्ड योजनाको व्यवस्थापक एनआइसी एसिया क्यापिटल रहेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्