काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्समा काम गर्न नसकेर निस्किन बाध्य पारिएका सन्तोष प्रसाईं प्रभु लाइफ इन्स्योरेन्समा सिइओ नियुक्त भएका छन् । यसले प्रभु लाइफ इन्स्योरेन्स सेयरधनी र कर्मचारीहरु निराश भएको चर्चा सुरु भएको छ ।
कम्पनीको सञ्चालक समितिको वैशाख २२ गते बिहीबार बसेको बैठकले प्रसाईलाई सीइओमा नियुक्त गरेको हो । बिमा समितिले स्वीकृति दिएपछि प्रसाई प्रभु लाइफको सीइओ हुने भएका छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्